युवाले जेनजी आन्दोलन गरे। अहिले युवाकै सरकार, संसद् र राजनीतिक दल पनि उनीहरूकै छ। इतिहासमा यस्तो ऐतिहासिक अवस्था कहिल्यै पनि थिएन र भोलि होला कि नहोला ! बालेन सहित मन्त्रिमण्डलमा पनि युवाकै बाहुल्य छ। ...